आज कुन देशको मुद्राको विनिमयदर कति ? (सूचीसहित)

लोकपथ
0
Shares

काठमाडौँ ।  बिहीबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८७ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ६३ पैसा र बिक्रीदर १४१ रुपैयाँ २७ पैसा रहेको छ ।

यस्तै पाउण्ड स्टर्लिङ एकको खरिददर १५९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६० रुपैयाँ ५७ पैसा रहेको छ।

यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २३ पैसा र बिक्रीदर ९० रुपैयाँ ६४ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?