काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले नेपाल बालमन्दिरको जग्गा दुरुपयोग भएको बताएकी छिन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले ‘नेपाल बाल मन्दिरसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग’ को प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेकी छन् ।
उनले बाल मन्दिरको मात्रै २८ रोपनी जग्गा आफूखुसी भोगचलन गर्न त्यहाँका पदाधिकारीले प्रतिष्ठित व्यक्ति र घरानालाई दिएकोलगायत विषयमा छानबिन गर्न गठित सो आयोगको प्रतिवेदन सरकारले तत्काल सार्वजनिक गर्नुपर्ने माग गरेकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया