तरुण दलका केन्द्रीय सदस्य सुवोध प्रधान पक्राउ

काठमाडौं । कांग्रेस महासमिति सदस्य तरुण दलका केन्द्रीय सदस्य सुवोध प्रधान पक्राउ परेका छन् । 

उनलाई चितवन प्रहरीले आइतवार पक्राउ गरेको हो । भरतपुर महानगरपालिका वडा नम्बर ४ स्थायी बासिन्दा प्रधानले प्रचण्डले बोलेको समाचारमा कमेन्ट गरेको आरोपमा पक्राउ गरेको कांग्रेस नेता गगन थापाले जानकारी दिएका छन् । 

नेकपाका अध्यक्ष प्रचण्डले शनिवार आयोजित एक कार्यक्रममा कांग्रेसभित्र हिन्दु राज्यको पक्षमा बहस शुरु भएकोमा आपत्ति जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?