प्रधानमन्त्री र माधव नेपालबीच भेटवार्ता

लोकपथ
105
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

प्रचण्ड र नेपालबीच माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहरदबारमा भेटवार्ता भएको हो । उनीहरुबीच राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?