प्रधानमन्त्री प्रचण्ड पोखरामा

लोकपथ
42
Shares
???????? ???????? ????????? ?????? ?????? ?????? ?? ?? ??????? ?????? ??????? ?????????? ????????????? ???????? ????? ‘???????’ ? ??????? ????????? ????, ????

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पोखरा पुगेका छन् ।

पोखरा विश्वविद्यालयको दिक्षान्त समारोहमा भाग लिन प्रधानमन्त्री दाहाल पोखरा पुगेका हुन् ।

दिक्षान्त समारोहमा सहभागि भइ केहीबेरमा काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

आजै पार्टीको बैठक समेत बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?