लुम्बिनीका नविनयुक्त मन्त्रीको शपथ आज

लोकपथ
0
Shares

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री भण्डारीलाल अहिरको सोमबार शपथ हुने भएको छ ।

जसपा नेपालको दलका नेतासमेत रहेका अहिर आइतबार कृषि तथा भूमि ब्यवस्था मन्त्री बनेका थिए ।

प्रदेश प्रमुखको कार्यालयले उनको शपथ दिउँसो दिलाउने गरी तयारी सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?