प्रजातन्त्र दिवसका अवसरमा टुंडिखेलमा जे देखियो (फोटोफिचर)

लोकपथ
104
Shares

काठमाडौं । नेपालमा ७३औँ प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

काठमाडौंको सैनिक मञ्चस्थित टुंडिखेलमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित उच्च पदस्थ व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

हरेक वर्ष नेपालमा फागुन ७ मा प्रजातन्त्र दिवस मनाउँदै आइरहिएको छ ।

२००७ साल फागुन ७ गते नेपालमा १०४ वर्षे राणा शासन अन्त्य भइ प्रजातन्त्र स्थापना भएको दिनको अवसरमा प्रजातन्त्र दिवस मनाइँदै आइएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?