गोंगबु-माछापोखरी क्षेत्रमा भएको मजदूर आन्दोलनबारे के भन्छन् राई ?

लोकपथ
156
Shares

काठमाडौं । सोमबार काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रमा यातायात व्यावसायी र मजदूरहरुले गरेको प्रदर्शन एकाएक हिंसात्मक झडपमा परिणत भयो । ट्राफिक प्रहरीले अनियमित ढंगबाट जरिवाना असुल्ने गरेको विरोधमा प्रदर्शन गर्न संगठित भएका उनीहरुहरुको आन्दोलन साँझपख चरमोत्कर्षमा पुग्यो ।

आफ्ना माग र सरोकारहरु सम्बन्धित निकायलाई सुनाउने तयारी गरेका ल्होत्से बहुउद्धेश्यीय प्रालिका सञ्चालकसहितको समूहले यातायात मजदूरमाथि हातपात गरी प्रहरीको बलमा गिरफ्तार गरेको भन्दै उनीहरु आक्रोशित बनेका थिए । त्यसक्रममा माछापोखरी चोकमा प्रहरीको दुईवटा भ्यान जलाइयो भने ट्राफिक आइल्याण्ड नै तोडफोड गरियो ।

किन यस्तो भयो सोमबारको आन्दोलन ? आज हामी कार्यक्रम कर्माणिमा यिने विषयमा जवाफ खोज्दैछौं, उक्त आन्दोलनको नेतृत्व गरेका राष्ट्रिय यातायात स्वतन्त्र मजदूर संगठनका अध्यक्ष भिमज्वाला राईसँग ।

हेर्नुहोस् लाइभ : 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?