३ भाद्र २०७९, शुक्रवार

विद्युत प्राधिकरणको जागिरमा नाम निकाल्ने यी हुन् भाग्यमानी (नामावलीसहित)

२०७४,कार्तिक,६,सोमवार ०१:५२

9
Shares

काठमाडौं, ६ कात्तिक— के तपाईँले नेपाल विद्युत प्राधिकरणको जागिरका लागि आवेदन दिनु भएको थियो ? थियो भने प्राधिकरणले आवश्यक दरबन्दीका लागि लिएको परीक्षाको नतिजा सार्वजनिक भएको छ ।नियुक्तिको सिफारिश मनिर्वाच्न आचारसंहिता समाप्त भएपछि गरिने आज प्रकाशित गरिएको सूचनामा उल्लेख छ ।नाम निकाल्नेहरुको सूचिः

प्रकाशित मिति: २०७४,कार्तिक,६,सोमवार ०१:५२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पश्चिम तराईका थारु समुदायले धान उत्पादनमा वृद्धि हुने विश्वासका साथ हरेरी पूजा मनाएका छन् । परापूर्वकालदेखि हरेरी पूजा

चितवन । चितवनको ईच्छाकामना गाउँपालिका–४ कुरिनटारमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ६ जना सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लंघन

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले पालिकाभित्रका एचआईभी संक्रमितलाई मासिक भत्ता दिने भएको छ । गाउँकार्यपालिका बैठकले संक्रमितहरूका लागि मासिक एक

ताजा समाचार

दिवेशले ७ शहरमा ९ वटा कन्सर्ट गर्ने
 २०७९,भाद्र,३,शुक्रवार १४:१७