यातायात मजदुरको आन्दोलनले विद्यालय पनि प्रभावित

लोकपथ
0
Shares

काठमाडौँ । यातायात मजदुरको आन्दोलनका कारण राजधानीका कतिपय विद्यालयको पठन पाठनपनि प्रभावित हुने भएको छ। मजदुरहरुले उपत्यकामा सवारीसाधन ठप्प बनाएसँगै कतिपय विद्यालयले विद्यालय बन्दको सूचना पठाएका छन् ।
विद्यार्थीहरुलाई सवारीसाधनबाट ओसार्न सम्भव नहुने भएपछि विद्यालय नै बन्द गर्ने निर्णय गरेको उनीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?