मधेस प्रदेशसभाको बैठक बस्दै

लोकपथ
0
Shares

मधेस प्रदेशको प्रदेशसभा बैठक मंगलबार बस्दैछ । यसअघि सोमबारका लागि बोलाइएको बैठक स्थगित गरेर आज दिउँसो २ बजेका लागि तय गरिएको हो।

गत ४ माघमा प्रदेश मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो। जुन बैठक आजबाट सुरु हुन लागेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?