काठमाडौं । सरकारले फागुन १ गते जनयुद्द दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
यसअघि कर्णाली र बागमती प्रदेशले फागुन १ गते प्रदेशभर बिदा दिने निर्णय गरेको हो ।
२०५२ साल फागुन १ गते तत्कालिन माओवादीले जनयुद्द शुरु गरेको थियो । सोही दिनको सम्झनास्वरुप सरकारले सार्वजनिक बिदा दिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया