लोसपाका शरद यादव जनमत पार्टीमा प्रवेश गर्दै

लोकपथ
70
Shares

काठमाडाैं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का युवा नेता डा.शरद यादव जनमत पार्टीमा प्रवेश गर्न लागेका छन् ।

उनी आइतबार जनमतको पार्टी कार्यालयमा हुने एक कार्यक्रमकाबीच पार्टी प्रवेश गर्न लागेका हुन् । लोसपा पार्टी अव्यवस्थित र असङ्गठित हुनुका साथै चलायमान समेत नभएकाले पार्टी छाड्न बाध्य भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?