प्रतिनिधिसभा बैठक बस्दै

लोकपथ
0
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज अपरान्ह ३ बजे उक्त बैठक बस्दैछ ।

गत शुक्रवार राष्ट्रपति बिद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनलाई संयुक्त सम्वोधन गरे पछि स्थगित भएको बैठक आजवाट प्रारम्भ हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?