काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसद भवन नयाँ बानेश्वर पुगेकी छिन् ।
संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति भण्डारी त्यहाँ पुगेकी हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आजको बैठकलाई सम्बोधन गर्ने कार्यसूची रहेको छ ।
आगामी फागुन २९ गतेबाट राष्ट्रपतिको कार्यकाल सकिँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया