काठमाडौं । संघीय संसदको दुवै सदनको संयुक्त बैठक शुरु भएको छ ।
केहीबेरअघि संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक शुरु भएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आजको बैठकलाई सम्बोधन गर्ने कार्यसूची रहेको छ । बैठकलाई सम्बोधन गर्न राष्ट्रपति भण्डारी नयाँ बानेश्वर पुगेकी छिन् ।
आगामी फागुन २९ गतेबाट राष्ट्रपतिको कार्यकाल सकिँदैछ । सो क्रममा सम्भवत यो राष्ट्रपतिको संसदको अन्तिम सम्बोधन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया