उच्चस्तरीय संयन्त्रको बैठक स्थगित गरेर प्रचण्ड र ओली वार्तामा

लोकपथ
161
Shares

काठमाडौं । सत्ता गठबन्धनको उच्चस्तरीय संयन्त्रको बैठक स्थगित भएको छ ।

आज (बिहिबार) दिउँसो तीन बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रेस संयोजक सूर्यकिरण शर्माले लोकपथलाई जानकारी दिए ।

संयन्त्रको बैठक स्थगित भएसँगै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भइरहेको शर्माले जानकारी दिए । प्रचण्ड र ओलीबीच सुदूरपश्चिम प्रदेश सरकारका विषयमा छलफल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?