मेस्सीले गरे टर्की र सिरियाका भूकम्प पडितलाई आर्थिक सहयोग

लोकपथ
208
Shares

काठमाडौं । अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेस्सीले टर्की र सिरियाका भूकम्प पडितहरुलाई आर्थिक सहयोग गरेका छन् ।

मेस्सीले भूकम्पग्रस्त क्षेत्रलाई ३.५ मिलियन युरो करिब (५० करोड नेपाली रुपैयाँ) सहयोग गरेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

टर्कीमा सोमबार गएको भूकम्पमा हालसम्म १५ हजार बढीले ज्यान गुमाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?