काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द्र विप्लव सी ले मुद्दा मिल्ने कम्युनिष्ट पार्टीहरुसँग सहकार्य गर्ने बताएका छन् ।
बुधबार काठमाडौंमा भएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्र्दै विप्लवले सो कुरा बताएका हुन् ।
‘विचार मिल्ने पार्टीहरुसँग एकता गर्नुपर्छ । मुद्दा मिल्ने कम्युनिष्ट पार्टीहरुसँग सहकार्य गर्नुपर्छ ।’ उनले बताए ।
सो पत्रकार सम्मेलनमका पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा (प्रकाण्ड) ले गत माघ ३ देखि ११ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकका निर्णयहरु समेत सार्वजनिक गरेका थिए ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया