प्रतिनिधिसभा/ प्रदेशसभा निर्वाचनमा प्रमुख ३ पार्टीका यी हुन् उम्मेदवार

काठमाडौँ, ५ कात्तिक –  काँग्रेसले मङ्सिर १० मा हुने  प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पार्टीका उम्मेदवारको टुंगो लगाएर आज मनोनयन दर्ता गराएको  छ । पहिलो चरणमा सम्पन्न हुने निर्वाचनका लागि आयोगले आज कात्तिक ५ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने तालिका निर्धारण गरेको  थियो । कांग्रेसले  केहि स्थानमा राप्रपा प्रजातान्त्रिक र नयाँ शक्तिसँग चुनावी तालमेल गरेको जनाएको छ | काँग्रेसका सम्पूर्ण उम्मेदवारको सूची यसप्रकार रहेको छ : क्र.स जिल्ला प्रतिनिधि सभा प्रदेश सभा१ सोलुखुम्बु बलबहादुर केसी प्रकाशसिंह कार्की (क)आङगेलु शेर्पा (ख)२ ताप्लेजुङ केशवप्रसाद दाहाल लीलादेवी बोखिम (क)दीपेन्द्रकुमार सेन्दाङ (ख)३ पाँचथर भीष्मराज आङ्देम्वे नरेन्द्रकुमार केरुङ (क)सुरेन्द्रकुमार दाहाल (ख)४ खोटाङ सरस्वती वजिमय सुभाषकुमार पोखरेल (क)विष्णुकुमार राई (ख)५ मनाङ टेकबहादुर गुरुङ चिन्तबहादुर घले (क)कर्म गुरुङ (ख)६ हुम्ला मंगलबहादुर शाही ठानबहादुर रोकाया (क)जीवनबहादुर शाही (ख)७ भोजपुर उमेशजंग रायमाझी संघीय समाजवादी (क)गोविन्दबहादुर कार्की (ख)८ जाजरकोट राजीव विक्रम शाह वेदराज सिंह (क)दीपकजंग शाह (ख)९ दोलखा रुद्रबहादुर खड्का बर्मा लामा (क)केशवराज चौलागाईं (ख)१० मुस्ताङ रोमी गौचन थकाली मिक्यु गुरुङ (क)छिरिङ धावा गुरुङ (ख)११ म्याग्दी खमबहादुर गर्बुजा नेत्रबहादुर महत (क)क्या.अमलाल फगामी (ख)१२ रोल्पा अमरसिंह पुन शेखरबहादुर महरा (क)खगेन्द्रप्रसाद हमाल (ख)१३ रुकुम पश्चिम गोपालजीजंग शाह गंगाराम गौतम(क)खड्कबहादुर डाँगी (ख)१४ मुगु हस्तबहादुर मल्ल खड्गबहादुर शाही (क)तिलकबहादुर मल्ल (ख)१५ जुम्ला देवेन्द्र बहादुर शाही राजुसिह कठायत (क)भिमनिधि हमाल (ख)१६ कालिकोट भूपेन्द्रजंग शाही टेकराज शाही(क)कालीबहादुर सहकारी (ख)१७ दार्चुला विक्रमसिंह धामी मदन गिरी (क)जगदीश पाल (ख)१८ डोल्पा अंगदकुमार बुढा बेगमसिंह ठकुरी (क)सुरेशबहादुर शाही (ख)१९ ओखलढुंगा रामहरि खतिवडा प्रदीपकुमार सुनुवार (क)मित्रसेन दाहाल (ख)२० बझाङ पृथ्वीबहादुर सिंह चन्द्रादेवी जोशी (क)नरेशबहादुर सिंह (ख)२१ संखुवासभा दीपक खड्का टंक राई (क)दीपककुमार लिम्बू (ख)२२ बैतडी नरबहादुर चन्द हरिमोहन भण्डारी (क)राप्रपा (ख)२३ नुवाकोट क्षेत्र नं १, डा रामशरण महत क्षेत्र नं २, अर्जुननरसिंह केसीक्षेत्र नं १ महेन्द्र थिङ (क) रमेशकुमार महत (ख) क्षेत्र नं २ जगदिशनरसिंह केसी (क) जगतबहादुर तामाङ (ख) २४ रसुवा मोहन आचार्य प्रभात तामाङ (क)नयाँ शक्तिसँग तालमेल (ख)२५ धादिङ क्षेत्र नं १ विश्वप्रसाद अर्यालक्षेत्र नं २ दिलमान पाख्रिनक्षेत्र नं १ मधुकुमार श्रेष्ठ (क) प्रभात सुवेदी (ख) क्षेत्र नं २ रमेश धमला (क) राप्रपासँग तालमेल (ख) २६ सिन्धुपाल्चोक क्षेत्र नं १ मोहनबहादुर बस्नेतक्षेत्र नं २ पशुपतिशम्शेर राणा (राप्रपा प्रजातान्त्रिक) सँग तालमेल)क्षेत्र नं १ विष्णुबहादुर खत्री (क) राजेन्द्रकुमार श्रेष्ठ (ख)क्षेत्र नं २ विकास तामाङ (क) राप्रपा प्रजातान्त्रिकसँग तालमेल (ख) २७ रामेछाप पूर्णबहादुर तामाङ रत्नबहादुर कार्की (क)जीतबहादुर मगर (ख)२८ बाग्लुङ क्षेत्र नं १ चम्पा खड्का क्षेत्र नं २ निरज पुनक्षेत्र नं १ दीपेन्द्र थापा (क) प्रकाश पौडेल (ख)क्षेत्र नं २ मन्जेस बम मल्ल (क) जीतबहादुर शेरचन (ख) २९ लम्जुङ दिलबहादुर घर्ती गर्जबहादुर गुरुङ (क)कृष्णप्रसाद कोइराला (ख)३० गोरखा क्षेत्र नं १ चीनकाजी श्रेष्ठ क्षेत्र नं २ नयाँ शक्तिसँग तालमेल क्षेत्र नं १ धीरन थापा (क) राजेन्द्र बजगार्इं (ख) क्षेत्र नं २ नयाँ शक्ति (क) प्रकाशचन्द्र दवाडी (ख) ३१ बाजुरा कविराज पण्डित जनकराज गिरी (क)पदमबहादुर शाही (ख)३२ रुकुम (पूर्वी क्षेत्र) हरिशंकर घर्तीमगर दूतकुमार पुन (क)दत्तबहादुर बस्नेत (ख) यस्तै नेकपा (एमाले) ले आफ्ना उम्मेदवारको उम्मेदवारी दर्ता गराएको छ । एमाले केन्द्रीय कार्यालयका अनुसार पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गराएको हो । एमालेका उम्मेदवारः प्रतिनिधिसभातर्फका उम्मेदवार दार्चुला – गणेशसिंह ठगुन्नाबाजुरा – लालबहादुर थापाबैतडी– दामोदर भण्डारीबझाङ – भैरवबहादुर सिंहडोल्पा– धनबहादुर बुुढामुगु – गोपाल बममुस्ताङ – प्रेमप्रसाद तुलाचनमनाङ – पोल्देन छोपाङ गुरुङम्याग्दी– भूपेन्द्रबहादुर थापारसुवा – जनार्दन ढकालनुवाकोट २ – नारायणप्रसाद खतिवडाधादिङ १ – भूमि त्रिपाठीधादिङ २– खेम लोहनीपाँचथर– वसन्तकुमार नेम्वाङताप्लेजुङ– योगेश भट्टराईसंखुवासभा– राजेन्द्र गौतमओखलढुंगा– यज्ञराज सुनुवारखोटाङ – विशाल भट्टराई प्रदेशसभा सदस्यतर्फका उम्मेदवार दार्चुला (क) – वीरबहादुर ठगुन्नाबाजुरा (क) – बलदेव रेग्मीबाजुरा (ख) – प्रकाश शाहबैतडी (ख) – लीलाधर भट्टबझाङ – अर्जुन थापाडोल्पा (क) – नन्दसिंह बुढामुगु (क) – दानसिंह परियारमुगु (ख) – चन्द्रबहादुर शाहीजुम्ला (ख)– पदमबहादुर रोकायकालिकोट (क) – कुर्मराज शाहीजाजरकोट (क) – निरज आचार्यजाजरकोट (ख) – करवीर शाहीमुस्ताङ (क) – इन्द्रधारा विष्टमुस्ताङ (ख) – प्रेमप्रसाद तुलाचनमनाङ (क) – दोर्जे डण्डुल गुरुङमनाङ (ख) – खण्डा लामा गुरुङम्याग्दी (ख) – नरदेवी पुनलमजुङ (क) – धनञ्जय दवाडीलमजुङ (ख) – पृथ्वीसुब्बा गुरुङगोरखा (१ (ख) – रामशरण बस्नेतरसुवा (क) – कन्र्याल तामाङनुवाकोट १ (ख)– बद्री मैनालीनुवाकोट २ (क)– केशव पाण्डेधादिङ १ (क) – (राजेन्द्रप्रसाद पाण्डेधादिङ २ (क) – डा रामकुमार अधिकारीपाँचथर (क) – गणेशकुमार काम्बाङताप्लेजुङ (क) – बलबहादुर साम्सोहाङसंखुवासभा (ख)– तुलसी न्यौपानेभोजपुर (क)– राजेन्द्रकुमार राईभोजपुर (ख)– शेरधन राईओखलढुंगा (क) – अमीरबहादुर गुरुङसोलुखुम्बु (क) – मानवीर राईसोलुखुम्बु (ख) – बुद्धिकुमार राजभण्डारीखोटाङ (क) – राजन राईरामेछाप (क)– शान्तिप्रसाद पौडेलरामेछाप (ख)– कैलाश ढुङ्गेल––– यस्तै  नेकपा (माओवादी केन्द्र) ले पनि प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवारको सूची टुंगो लगाएर उम्मेद्वारी दर्ता गराएको  छ । नेकपा (एमाले) सँग चुनावी तालमेल गरेको माओवादी केन्द्रले आगामी मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको हो । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले निर्वाचन आयोगले तय गरेको उम्मेदवारी दर्ताका लागि प्रतिनिधिसभामा १६ जना र प्रदेशसभाका लागि ३३ जनाको उम्मेदवारी दर्ता भएको जानकारी दिइन्  । प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि भने माओवादी केन्द्रले यसअघि असोज २७ गते नै पार्टीको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेको छ । नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार: १. संघीय संसद्का उम्मेदवार ः क्र.सं. जिल्लाको नाम निर्वाचन क्षेत्र उम्मेदवारको नाम, थर१ भोजपुर सुदन किराँती२ सोलुखुम्बु हेमकुमार राई३ रामेछाप श्यामकुमार श्रेष्ठ४ सिन्धुपाल्चोक क्षेत्र नं २ अग्निप्रसाद सापकोटा५ नुवाकोट क्षेत्र नं १ हितबहादुर तामाङ६ लमजुङ देवप्रसाद गुरुङ७ गोरखा क्षेत्र नं १ हरिराज अधिकारीक्षेत्र नं २ नारायणकाजी श्रेष्ठ८ बाग्लुङ क्षेत्र नं २ देवेन्द्र पौडेल९ रोल्पा वर्षमान पुन१० रुकुम (पूर्व) कमला रोका११ रुकुम (पश्चिम) जनार्दन शर्मा१२ जुम्ला गजेन्द्र महत१३ कालिकोट दुर्गाबहादुर रावत१४ हुम्ला चिमी लामा१५ जाजरकोट शक्तिबहादुर बस्नेत २. प्रादेशिक संसद्का उम्मेदवार ः क्र.सं. जिल्लाको नाम प्रदेश क्षेत्र उम्मेदवारको नाम, थर१ ताप्लेजुङ (ख) टंक आङबुहाङ२ पाँचथर (ख) इन्द्र आङ्बो३ संखुवासभा (क) पूर्णप्रसाद राई४ ओखलढुंगा (ख) मोहनकुमार खड्का५ खोटाङ (ख) रामकुमार राई६ दोलखा (ख) विशाल खड्का७ रसुवा (ख) इन्द्रबहादुर गोतामे८ सिन्धुपाल्चोक २ (क) युवराज दुलाल२ (ख) दावा लामा९ नुवाकोट १ (क) राधिका तामाङ२ (ख) हीरानाथ खतिवडा१० धादिङ १ (ख) शालिकराम जमरकट्टेल२ (ख) जगत सिम्खडा११ म्याग्दी (क) विनोद केसी१२ गोरखा १ (क) लेखबहादुर थापा२ (क) कमल नहर्की२ (ख) अमरबहादुर गुरुङ१३ बाग्लुङ २ (क) चन्द्रबहादुर बुढा१४ रोल्पा (क) कुलबहादुर केसी(ख) दीपेन्द्र पुन१५ रुकुम (पश्चिम) (क) गोपाल शर्मा(ख) रातु कामी१६ रुकुम (पूर्व) (क) तेजबहादुर ओली(ख) पूर्णबहादुर घर्ती१७ डोल्पा (ख) वीरबहादुर शाही१८ हुम्ला (क) लालकेश जैसी(ख) विजय भण्डारी१९ जुम्ला (क) नरेश भण्डारी२० कालिकोट (ख) महेन्द्रबहादुर शाही२१ जाजरकोट (क) गणेश सिंह२२ बझाङ (ख) देवकी मल्ल२३ बैतडी (क) केशवबहादुर भट्ट२४ दार्चुला (ख) मानबहादुर धामीआगामी मंसिर १० गते पहिलो चरणमा हिमाली र उच्च पहाडका ३२ जिल्लामा दुवै तहको निर्वाचन एकैसाथ हुनेछ भने मंसिर २१ गते दोस्रो चरणमा तराई, मधेश र पहाडका ४५ जिल्लामा दुवै तहको निर्वाचन एकैसाथ तोकिएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?