१८ चैत्र २०७९, शनिवार

राष्ट्रियसभा उपनिर्वाचनपछि लुम्बिनी प्रदेश सरकार विस्तार हुने

२०७९,माघ,२४,मंगलवार १६:०७

18
Shares

बुटवल । राष्ट्रिय सभाको उपचुनावलगत्तै लुम्बिनी प्रदेश सरकार विस्तार गर्ने तयारी भएको छ ।

निर्वाचनपछि सरकार विस्तार गर्नको मुख्यमन्त्री लीला गिरीले सत्ता साझेदार दलका नेताहरूसँग भेटघाट गरेका छन् ।

साता रहेका दलहरुसगै प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री गिरीका बीचमा पनि भेटघाट भएको छ । सरकार विस्तार, सरकारको न्यूनतम साझा कार्यक्रमलगायतका विषयमा मुख्यमन्त्री गिरीले साझेदार दलहरूसँग छलफल गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री गिरीले पहिलो निर्णय नै मन्त्रालयको सङ्ख्या घटाउने गरी प्रदेशमा १० मन्त्रालय रहनेछन् । अहिले लुम्बिनी प्रदेशमा मुख्यमन्त्री गिरी,एमालेका चेतनारायण आचार्य माओवादीकी कृष्णा केसी मात्रै रहेका छन् ।

उनीहरूलाई विना विभागीय मन्त्रीको रूपमा राखिएको छ ।

यसअघि माओवादी दलका नेता जोखबहादुर महरा मातृ शोकमा परेका कारणले केही दिन रोकिएको राष्ट्रिय सभाको एक सिटका लागि हुने चुनाव बुधबार घोराहीमा हुनेछ ।एमाले उम्मेदवार कुमार दसौदी,प्रमुख प्रतिपक्षी कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर राय उम्मेदवार बनेका छन् ।

प्रकाशित मिति: २०७९,माघ,२४,मंगलवार १६:०७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याजी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । बालुवाटारमा आज मिटरब्याज पीडितसँगको छलफलको क्रममा

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक

काठमाडौं । शुक्रबार भौतिक पूर्वाधारबाट उपप्रधानसहित गृहमन्त्री बनेका नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा शपथग्रहणपछि मन्त्रालय पुगेर

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शर्माले दोस्रोपटक विश्वासको

ताजा समाचार

पश्चिमी वायुको प्रभावले वर्षा
 २०७९,चैत्र,१८,शनिवार १०:५२
सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज
 २०७९,चैत्र,१७,शुक्रवार २१:१३
फेरि बढ्यो कोरोना सङ्क्रमण
 २०७९,चैत्र,१७,शुक्रवार २०:१८