१५ चैत्र २०७९, बुधबार

टर्की भूकम्प : क्षण भरमै ढले आलिशान भवन (भिडियोसहित)

२०७९,माघ,२४,मंगलवार ११:५५

108
Shares

काठमाडौं । टर्की र सिरियामा सोमबार बिहान गएको भूकम्पले धेरै ठूलो विनाश निम्त्याएको छ । भूकम्पको धक्काका कारण हजारौं भवनहरु क्षणभरमै ध्वस्त भएका छन् भने अहिलेसम्म ४३०० भन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ ।

त्यस्तै, हजारौं मानिस घाइते भएका छन् । टर्की र सिरियामा गएको भूकम्पबाट भएको विनाशपछि अहिले त्यसका धेरै भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

यस्तै एउटा भिडियो सार्वजनिक भएको छ, जसमा एउटा भवन केही सेकेन्डमै भत्किएको देखिन्छ । यो भिडियो टर्कीको सानलिउर्फा प्रान्तको हो ।

 

 

प्रकाशित मिति: २०७९,माघ,२४,मंगलवार ११:५५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मेक्सिको । मध्य तथा दक्षिण अमेरिकाबाट अमेरिका जाने प्रयासमा रहेका ४० जना आप्रवासीको मेक्सिकोको सिउडाड जुआरेजमा रहेको अध्यागमन हिरासतमा जलेर

काठमाडौं । आगरा क्यान्ट स्टेसनबाट १६० किलोमिटर प्रतिघण्टाको गतिमा गुडिरहेको वन्दे भारत एक्सप्रेस रेल गाईसँग ठोक्किएको छ । जसका कारण

काठमाडौं । अमेरिकी रक्षामन्त्री लोयड जे अस्टिनले चीनको चुनौतीलाई मध्यनजर गर्दै आर्थिक वर्ष २०२४ को बजेटमा रक्षा खर्च बढाइएको बताएका

प्रजातिको जङ्गली सङ्ख्यालाई बढाउँने उद्देश्यले कृत्रिम नस्लका करिब २३ हजार चिनियाँ स्टर्जनहरूलाई मङ्गलबार याङ्त्जे नदीमा छाडिएको छ । चिनियाँ वन्यजन्तु

ताजा समाचार

बैतडीमा १८ खेलाडी बन्द प्रशिक्षणमा
 २०७९,चैत्र,१५,बुधबार १२:१२
दिङ्ला प्रशासन कार्यालय प्रमुखविहीन
 २०७९,चैत्र,१५,बुधबार ११:१३