१५ चैत्र २०७९, बुधबार

टर्की भूकम्पपछि चेल्सीका पूर्व फरवार्ड क्रिस्टियन सम्पर्कबिहिन

२०७९,माघ,२४,मंगलवार ११:२८

162
Shares

काठमाडौं । टर्कीमा गएको भूकम्पपछि चेल्सीका पूर्व फरवार्ड क्रिस्टियन अत्सु सम्पर्क बिहिन भएका छन् । भुकम्प गएको दिन ३१ वर्षीय अत्सु टर्कीको दक्षिणी सहर अन्टाक्यामा रहेको हातेस्पोरमा सामेल भएका थिए ।

हातेस्पोरका मानद अध्यक्ष लुत्फु सावासले टर्कीमा भूकम्पपछि क्रिस्चियन अत्सु अझै फेला नपरेको पुष्टि गरेका हुन् ।

आइतवार राति कास्म्पासामाथिको जितमा क्रिस्चियनले पनि खेलेका थिए । टर्की र सिरियाका धेरै सहरहरूका अपार्टमेन्टहरू ध्वस्त पार्ने ७.८ म्याग्निच्युडको भूकम्प गएको केही घण्टापछि नै उनी बेपत्ता भएको रिपोर्ट गरिएको थियो । हालसम्म पनि सम्पर्कमा आएका छैनन् ।

प्रकाशित मिति: २०७९,माघ,२४,मंगलवार ११:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अमेरिकी रक्षामन्त्री लोयड जे अस्टिनले चीनको चुनौतीलाई मध्यनजर गर्दै आर्थिक वर्ष २०२४ को बजेटमा रक्षा खर्च बढाइएको बताएका

काठमाडौं । एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार प्रिमियर

काठमाडौं । अर्जेन्टिनाले शानदार जित हात पारेको छ । बुधबार बिहान भएको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले कुराकाओलाई ७-० गोल अन्तरले

विराटनगर । भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार

ताजा समाचार

दिङ्ला प्रशासन कार्यालय प्रमुखविहीन
 २०७९,चैत्र,१५,बुधबार ११:१३
देउडा अभिनयमा जम्दै ‘झरना’
 २०७९,चैत्र,१५,बुधबार १०:४७