१५ चैत्र २०७९, बुधबार

उपाधिका लागि न्यु डायमण्ड र एपीएफ भिड्दै

२०७९,माघ,२४,मंगलवार ११:०१

90
Shares

काठमाडौं । राजधानीमा जारी छैठौं संस्करणको केएनपी नेरोलेक महिला राष्ट्रिय भलिबल प्रतियोगितामा आज फाइनल खेल हुँदैछ । आज हुने फाइनल खेलमा न्यु डायमण्ड र एपीएफ क्लवबीच प्रतिष्पर्धा हुनेछ ।

न्यु डायमण्डले अपराजित यात्रालाई तेस्रो खेलमा निरन्तरता दिँदै फाइनलमा स्थान सुरक्षित बनाएको हो । त्यस्तै, एपिएफले समूह चरणमा दोस्रो हुँदै फाइनल सम्मको यात्रा तय गरेको हो ।

प्रतियोगिताका विजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै उपविजेताले एक लाख ५० हजार र तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् ।

प्रकाशित मिति: २०७९,माघ,२४,मंगलवार ११:०१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार प्रिमियर

काठमाडौं । अर्जेन्टिनाले शानदार जित हात पारेको छ । बुधबार बिहान भएको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले कुराकाओलाई ७-० गोल अन्तरले

विराटनगर । भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार

काठमाडौँ । भुटानसँग बराबरी खेल्दै नेपाल प्रधानमन्त्री त्रिदेशीय पुरुष फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको

ताजा समाचार

दिङ्ला प्रशासन कार्यालय प्रमुखविहीन
 २०७९,चैत्र,१५,बुधबार ११:१३