१५ चैत्र २०७९, बुधबार

फाइनल पुग्न भारतविरुद्धको खेल जित्नैपर्ने दबाबमा नेपाल

२०७९,माघ,२४,मंगलवार १०:५२

171
Shares

काठमाडौं । बंगलादेशमा जारी साफ यु-२० महिला च्याम्पियनसिप फुटबल अन्तर्गत राउण्ड रोबिन लिगको आफ्नो अन्तिम खेलमा नेपालले आज भारतको सामना गर्दैछ ।

ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले भारतसँग प्रतिष्पर्धा गर्न लागेको हो ।

नेपाल र भारतबीचको खेल दिउँसो २ः४५ बजे शुरु हुनेछ ।

नेपाललाई फाइनल पुग्नका लागि भारतविरुद्धको खेल जित्नैपर्ने दबाब रहेको छ । नेपाल २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा छ । नेपाल पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो । दोस्रो खेलमा नेपालले भुटानलाई हराएको थियो ।

प्रकाशित मिति: २०७९,माघ,२४,मंगलवार १०:५२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बैतडी । बैतडी जिल्लाका १६ वर्षमुनिको क्रिकेट टोलीको छनोटका लागि १८ खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको छ । तीन दिनसम्म देहिमाडौँमा

काठमाडौं । १० दलीय गठबन्धनको बैठक आज पनि निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारको

काठमाडौं । एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार प्रिमियर

काठमाडौं । अर्जेन्टिनाले शानदार जित हात पारेको छ । बुधबार बिहान भएको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले कुराकाओलाई ७-० गोल अन्तरले

ताजा समाचार

बैतडीमा १८ खेलाडी बन्द प्रशिक्षणमा
 २०७९,चैत्र,१५,बुधबार १२:१२