सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले भोलि विश्वासको मत लिने

लोकपथ
39
Shares
??????????? ?????????-? ???????????? ????????? ???????? ?????????? ???? ?????????????? ?????? ?????? ?????? ??????????? ??????? ?????? ?????????? ??????????? ???????? ???????????? ????????????? ???? ? ??????? ??????????????? ?????/????

धनगढी। सुदूरपश्चिम प्रदेशसभाका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बुधबार (भोलि) मुख्यमन्त्रीको विश्वासको मत लिने भएका छन् ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गत २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २६ माघ भित्र विश्वासको मत लिनुपर्ने संबैधानिक बाध्यताको बिचमा अन्तिम अवस्थामा विश्वासको मत लिन लागेको हुन् ।

प्रदेश सभा सचिवालयका सुचना अधिकारी युवराज जैशीका अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बुधबार बिहान ११ बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?