सिंदरबारमा मन्त्रिपरिषद् बैठक शुरु

लोकपथ
39
Shares

काठमाडौं । मन्त्रिपरिषद् बैठक बसेको छ ।

केहीबेरअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक शुरु भएको हो ।

बैठकमा नियमित एजेण्डामाथि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?