सन्दीपलाई भेट्न पाकिस्तानबाट नेपाल आए मोहम्मद रिजवान

लोकपथ
299
Shares

काठमाडौं । पाकिस्तानी राष्ट्रिय क्रिकेट टीमका ब्याट्सम्यान मोहम्मद रिजवानले सन्दीप लामिछानेसँग भेट गरेका छन् । मोहम्मद रिजवान नेपाल आएर सन्दीपसँग भेट गरेका हुन् ।

भेटमा रिजवानले आफूलाई मानसिकरूपमा बलियो बनाउन सन्दीपलाई आग्रह गरेका थिए ।

सन्दीप र रिजवानबीच निकै राम्रो सम्बन्ध रहेको छ । पाकिस्तानी लिगसमेत खेलेका सन्दीपको सोही क्रममा रिजवानसँग चिनाजानी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?