एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

लोकपथ
35
Shares

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

एमालेले आगामी माघ २९ देखि फागुन १ गतेसम्मका लागि केन्द्रीय कमिटी बैठक बोलाएको हो ।

बैठकमा पार्टी सुदृढिकरणलाई मुख्य एजेण्डा बनाइने स्रोतले जनाएको छ ।

त्यस्तै बैठकको एजेण्डा तय गर्नका लागि माघ २६ गते सचिवालय बैठक बोलाइएको छ ।

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनपछि एमालेको पहिलोपटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?