३१ श्रावण २०७९, मंगलवार

प्रतिनिधिसभा र प्रदेशमा नेकपा (एमाले) का उम्मेदवारको सूची

२०७४,कार्तिक,५,आईतवार १५:४७

0
Shares

काठमाडौँ, ५ कात्तिक – नेकपा (एमाले) ले पहिलो चरणमा मंसिर १० मा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्ना उम्मेदवारको उम्मेदवारी दर्ता गराएको छ ।एमाले केन्द्रीय कार्यालयका अनुसार पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गराएको हो ।पहिलो चरणमा निर्वाचन हुने जिल्लामा एमालेका उम्मेदवारःप्रतिनिधिसभातर्फका उम्मेदवारदार्चुला – गणेशसिंह ठगुन्ना बाजुरा – लालबहादुर थापा बैतडी– दामोदर भण्डारी बझाङ – भैरवबहादुर सिंह डोल्पा– धनबहादुर बुुढा मुगु – गोपाल बम मुस्ताङ – प्रेमप्रसाद तुलाचन मनाङ – पोल्देन छोपाङ गुरुङ म्याग्दी– भूपेन्द्रबहादुर थापा रसुवा – जनार्दन ढकाल नुवाकोट २ – नारायणप्रसाद खतिवडा धादिङ १ – भूमि त्रिपाठी धादिङ २– खेम लोहनी पाँचथर– वसन्तकुमार नेम्वाङ ताप्लेजुङ– योगेश भट्टराई संखुवासभा– राजेन्द्र गौतम ओखलढुंगा– यज्ञराज सुनुवार खोटाङ – विशाल भट्टराईप्रदेशसभा सदस्यतर्फका उम्मेदवारदार्चुला (क) – वीरबहादुर ठगुन्ना बाजुरा (क) – बलदेव रेग्मी बाजुरा (ख) – प्रकाश शाह बैतडी (ख) – लीलाधर भट्ट बझाङ – अर्जुन थापा डोल्पा (क) – नन्दसिंह बुढा मुगु (क) – दानसिंह परियार मुगु (ख) – चन्द्रबहादुर शाही जुम्ला (ख)– पदमबहादुर रोकाय कालिकोट (क) – कुर्मराज शाही जाजरकोट (क) – निरज आचार्य जाजरकोट (ख) – करवीर शाही मुस्ताङ (क) – इन्द्रधारा विष्ट मुस्ताङ (ख) – प्रेमप्रसाद तुलाचन मनाङ (क) – दोर्जे डण्डुल गुरुङ मनाङ (ख) – खण्डा लामा गुरुङ म्याग्दी (ख) – नरदेवी पुन लमजुङ (क) – धनञ्जय दवाडी लमजुङ (ख) – पृथ्वीसुब्बा गुरुङ गोरखा (१ (ख) – रामशरण बस्नेत रसुवा (क) – कन्र्याल तामाङ नुवाकोट १ (ख)– बद्री मैनाली नुवाकोट २ (क)– केशव पाण्डे धादिङ १ (क) – (राजेन्द्रप्रसाद पाण्डे धादिङ २ (क) – डा रामकुमार अधिकारी पाँचथर (क) – गणेशकुमार काम्बाङ ताप्लेजुङ (क) – बलबहादुर साम्सोहाङ संखुवासभा (ख)– तुलसी न्यौपाने भोजपुर (क)– राजेन्द्रकुमार राई भोजपुर (ख)– शेरधन राई ओखलढुंगा (क) – अमीरबहादुर गुरुङ सोलुखुम्बु (क) – मानवीर राई सोलुखुम्बु (ख) – बुद्धिकुमार राजभण्डारी खोटाङ (क) – राजन राई रामेछाप (क)– शान्तिप्रसाद पौडेल रामेछाप (ख)– कैलाश ढुङ्गेल

प्रकाशित मिति: २०७४,कार्तिक,५,आईतवार १५:४७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसदले विपन्न वर्ग र क्षेत्रका लागि व्यवस्था गरेको कर्जा प्रवाहको कार्यक्रमलाई प्रभावकारी बनाउन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकसम्बन्धी पत्र प्रतिनिधि सभामा पढेर सुनाइएको छ । मंगलबारको प्रतिनिधि सभाको

काठमाडौं । प्रतिनिधिसभाले सार्वजनिक ऋण व्यवस्थापना विधेयक २०७९ पारित गरेको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकले अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले फोहोर व्यवस्थापनलाई लिएर काठमाडौं महानगरका मेयर बालेन शाहलाई असफल बनाउने काम

ताजा समाचार

स्वदेश फर्किदै नवाज सरिफ
 २०७९,श्रावण,३१,मंगलवार १३:२९
सडक अतिक्रमणविरुद्ध सचेतना अभियान सुरु
 २०७९,श्रावण,३१,मंगलवार १२:५७
दश लाख बराबरको यार्सागुम्बा बरामद
 २०७९,श्रावण,३१,मंगलवार १२:५०