१६ चैत्र २०७९, बिहीवार

कान्तिपुर मिडियाप्रति खनिए रवि लामिछाने

२०७९,माघ,२२,आईतवार १६:३५

54
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सञ्चारकर्मी र सञ्चारगृहप्रति आक्रोश व्यक्त गरेका छन् ।

नागरिकता विवादका विषयमा सञ्चार माध्यमले गलत सूचना निरन्तर प्रवाह गरेको भन्दै उनी सञ्चारकर्मी र केही सञ्चार गृहप्रति खनिएका हुन् ।

उनले नामै किटेर कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश शिरोहियाप्रति कटाक्ष गरेका हुन् ।

आज बसेको स्वतन्त्र पार्टीको निर्णायक बैठकपछि बसेको विशेष पत्रकार सम्मेलनमा बोल्दै उनले कान्तिपुरले आफूमाथि खनिएको भन्दै कटाक्ष गरे । उनले आफूलाई नागरिकता मुद्दा विवाद रहदा गृहमन्त्रालय रोजेको भन्दै कन्फिल्ट अफ इन्ट्रेस्टका विषयमा मिडियाहरु झन धेरै रहेको भन्दै कटाक्ष गरेका छन् ।

आज बसेको रास्वपाको बैठकले रास्वपा सरकारबाट बाहिरिने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति: २०७९,माघ,२२,आईतवार १६:३५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसले मन्त्री छान्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ। बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले मन्त्री छनोटको

काठमाडौं । नेपाली कांग्रेसले १० वैशाखमा हुने उपनिर्वाचनका लागि सबै क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन

काठमाडौं । सांसदहरुले मिटरब्याजी पीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद जगप्रसाद

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सांसद शरदसिंह भण्डारीलाई सरकारमा पठाउने भएको छ । लोसपाले २ मन्त्रालय पाउनुपर्ने अडान

ताजा समाचार

मन्त्री छान्ने जिम्मा सभापति देउवालाई
 २०७९,चैत्र,१६,बिहीवार १२:४२
लोसपाबाट शरदसिंह भण्डारी मन्त्री बन्ने
 २०७९,चैत्र,१६,बिहीवार १२:१७