१३ चैत्र २०७९, सोमवार

ओलीको भनाइमा खतिवडाको आपत्ति : ‘बार्दलीबाट ल्याइएको न्यूनतम साझा कार्यक्रम मान्न सकिन्न’

२०७९,माघ,२२,आईतवार १४:४८

171
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले वर्तमान सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रमको बारेमा संसदमा नल्याइएको आरोप लगाएका छन् ।

आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले सो विषयमा संसदमा ब्याख्या गर्दैगर्दा सांसद खतिवडाले आपत्ति जनाएका हुन् ।

‘यो संसद चलिराखेको छ । चलेका दिनदेखि न्यूनतम साझा कार्यक्रम अनुहार रुप रंग कागज हामीले न देख्न पाएका छौँ त्यसैले कुनै बार्दलीबाट ल्याएको न्यूनतम साझा कार्यक्रम यहाँ प्रस्तुत नगरियोस् ।’ सांसद खतिवडाले भने ।

प्रकाशित मिति: २०७९,माघ,२२,आईतवार १४:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ । कांगेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भोलि चैत १४ गते बिहान

निजामती कर्मचारी अस्पताल र आन्दोलनरत रहेका चिकित्सक/कर्मचारीबीच छ बुँदे सहमति भएको छ । सहमतिपछि चिकित्सक र कर्मचारीले गर्दै आएको अन्दोलनका

कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले राजनीतिक अस्थिरता अन्त्य नगरेसम्म नेपालमा दीगो विकास र समृद्धि अगाडि बढ्न नसक्ने

काठमाडौं । मिटरब्याज पीडितलाई काठमाडौं महानगरपालिकाले खुलामञ्च प्रवेश गर्न रोक लगाएसँगै पीडितहरु आक्रोशित बनेका छन् । विशेषगरी मधेशका विभिन्न जिल्लाबाट

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६