१३ चैत्र २०७९, सोमवार

कांग्रेसले कब्जा गरेर, तोडफोड गरेर, आतंक सिर्जना गरेर चुनाव जित्यो : ओली

२०७९,माघ,२२,आईतवार १४:५४

180
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले जालझेल गरेर निर्वाचन जितेको आरोप लगाएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै ओलीले कांग्रेसले बुथ कब्जा गरेर, तोडफोड गरेर, आतंक सिर्जना गरेर, प्रलोभनमा पारेर, विदेश पठाइदिउला भनेर निर्वाचन जितेको आरोप लगाए ।

‘नेपाली कांग्रेसले निर्वाचनमा बुथ कब्जा गरेर, तोडफोड गरेर, आतंक सिर्जना गरेर, प्रलोभनमा पारेर, विदेश पठाइदिउला भनेर, बिना ढेउवा भनेर के के भनेर हुन्छ । अड्डा खोलेर कार्यालय खोलेर, अरु पनि त्यसमा मिसिएका हुनसक्छन् । विदेश पठाइदिउला भनेर, कांग्रेसलाई भोट दियो भने मात्रै योजना पर्छ भनेर भोट मागियो । यो सुनिएकै कुरा हो । कुनै बनावटी कुरा होइन ।’ ओलीले भने ।

कांग्रेसले आफूलाई लोकतन्त्रबादी दल भनेर भ्रम छरेको आरोप लगाए ।

 

प्रकाशित मिति: २०७९,माघ,२२,आईतवार १४:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ । कांगेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भोलि चैत १४ गते बिहान

निजामती कर्मचारी अस्पताल र आन्दोलनरत रहेका चिकित्सक/कर्मचारीबीच छ बुँदे सहमति भएको छ । सहमतिपछि चिकित्सक र कर्मचारीले गर्दै आएको अन्दोलनका

कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले राजनीतिक अस्थिरता अन्त्य नगरेसम्म नेपालमा दीगो विकास र समृद्धि अगाडि बढ्न नसक्ने

काठमाडौं । मिटरब्याज पीडितलाई काठमाडौं महानगरपालिकाले खुलामञ्च प्रवेश गर्न रोक लगाएसँगै पीडितहरु आक्रोशित बनेका छन् । विशेषगरी मधेशका विभिन्न जिल्लाबाट

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६