सात दिनभित्र स्पष्टीकरण दिन क्यानलाई राखेपको निर्देशन

लोकपथ
260
Shares

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) लाई स्पष्टीकरण सोधेको छ।

क्यानले नेपाल टी-२० लिग आयोजनाका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग गरिएको सम्झौता राष्ट्रिय खेलकुद विकास ऐन २०७७ विपरीत भएको ठहर गर्दै क्यानलाई सात दिने स्पष्टीकरण सोधेको हो ।

‘राष्ट्रिय खेलकुद परिषद् बैठकको कार्यकारी समितिले क्यानले ऐन उल्लघंन गरेको विषयमा खेलकुद विकास ऐनको दफा २९ को (१) अनुसार एक साताको पत्र पठाएका छौं ।,’ सदस्यसचिव टंकलाल घिसिङले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?