हिसान बाग्मती प्रदेश कमिटीको अध्यक्षमा भवानी पौडेल, सचिवमा यादव

लोकपथ
728
Shares

काठमाडौं । उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ हिसान नेपालको बाग्मती प्रदेश स्तरीय कमिटी निर्माण भएको छ । शनिबार काठमाडौंमा भएको एक कार्यक्रमका बीच भवानी पौडेलको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन भएको हो ।

बागमती हिसानको अध्यक्षमा भवानी पौडेल, सचिवमा आनन्द कुमार यादव, त्यस्तै,सदस्यमा सुदर्शन जमकटेल लगायत २१ सदस्यीय नयाँ कार्य समिति गठन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?