आज कुन देशको मुद्राको भाउ कति ?

लोकपथ
520
Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रुपैयाँ २३ पैसा तोकेको छ ।

यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ ८० पैसा र बिक्रीदर १४३ रुपैयाँ ४६ पैसा रहेको छ भने पाउण्ड एकको खरिददर १६० रुपैयाँ ०३ पैसा र बिक्रीदर १६० रुपैयाँ ७७ पैसा रहेको छ ।

यसैगरी कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८० पैसा र बिक्रीदर ३५ रुपैयाँ ९७ पैसा रहेको छ ।
यसैगरी साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९७ पैसा रहेको छ भने अस्ट्रेलियन डलर एको खरिददर ९२ रुपैयाँ २४ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६७ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?