माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरु

लोकपथ
26
Shares
sf7df8f}F, !^ df3M dfcf]jfbL s]Gb|sf] kbflwsf/L a}7s g]kfn sDo’lgi6 kf6L{ -dfcf]jfbL s]Gb|_sf] ;f]daf/ k]l/;8fF8fdf a;]sf] kbflwsf/L a}7s . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक शुरु भएको छ । शनिबार दिउँसो बैठक पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा शुरु भएको हो ।

बैठकमा राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः गृह मन्त्रालय दिने वा नदिने र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । साथै केन्द्रीय विभाग बाँडफाँटको टुंगो लगाउने पनि बैठकको एजेण्डा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?