यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

लोकपथ
0
Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ १८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७८ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १४४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७५ पैसा रहेको छ ।
यस्तै पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६२ रुपैयाँ ३१ पैसा रहेको छ ।

यस्तै कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३६ रुपैयाँ १२ पैसा रहेको छ।
यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९३ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?