१२ मङ्सिर २०७८, आईतवार

बाबुरामले गराए मनोनयन दर्ता, चुनाव चिन्ह आँखा

२०७४,कार्तिक,५,आईतवार १४:१४

0
Shares

गोरखा ५ कात्तिक – आगामी मंसिर १० गते पहिलो चरणको प्रदेशसभा र प्रतिनिधीसभा निर्वाचनको लागी आज मनोनयन दर्ता भएको  छ ।यसैबिच नया शक्ति पार्टीका संयोजक समेत रहेका डा. बाबुराम भट्टराइले पनि गोरखा दुईबाट मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेससँग तालमेल गरेको नयाँ शक्तिको चुनाब चिन्ह आँखा  रहनेछ ।दुई निर्वाचन क्षेत्र भएको गोरखामा क्षेत्र नम्बर एक बाट नेपाली कांग्रेसका चिनकाजी श्रेष्ठ उम्मेदवार भएका छन् भने क्षेत्र नम्बर दुईमा कांग्रेसले भट्टराईलाई सघाउनेछ ।*सच्च्याइएको

प्रकाशित मिति: २०७४,कार्तिक,५,आईतवार १४:१४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भक्तपुर । नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमिति सभापति पदमा अष्टकुमार कवेँले उम्मेदवारी दिने भएका छन् । कांग्रेसका पूर्व जिल्ला सभापतिद्वय

काठमाडौं । नेपाली कांग्रेका नेता भीमसेनदास प्रधानले पार्टीको १४औँ महाधिवेशनमा बागमती प्रदेशको सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । नेता

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन प्रचार–प्रसार समितिलाई पूर्णता दिइएको छ । पार्टीका प्रवक्ता एवं प्रचार–प्रसार समितिका संयोजक विश्वप्रकाश शर्माले आज

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपाली कांग्रेस बलियो भएमा मात्र नेपालमा लोकतन्त्र सुदृढ भई संविधान कार्यान्वयनमा सहज हुने बताएका छन्

ताजा समाचार

ओलीद्वारा १८ पदाधिकारीको सूची तयार
 २०७८,मङ्सिर,१२,आईतवार ०७:४३