३० श्रावण २०७९, सोमवार

बाबुरामले गराए मनोनयन दर्ता, चुनाव चिन्ह आँखा

२०७४,कार्तिक,५,आईतवार १४:१४

0
Shares

गोरखा ५ कात्तिक – आगामी मंसिर १० गते पहिलो चरणको प्रदेशसभा र प्रतिनिधीसभा निर्वाचनको लागी आज मनोनयन दर्ता भएको  छ । यसैबिच नया शक्ति पार्टीका संयोजक समेत रहेका डा. बाबुराम भट्टराइले पनि गोरखा दुईबाट मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेससँग तालमेल गरेको नयाँ शक्तिको चुनाब चिन्ह आँखा  रहनेछ । दुई निर्वाचन क्षेत्र भएको गोरखामा क्षेत्र नम्बर एक बाट नेपाली कांग्रेसका चिनकाजी श्रेष्ठ उम्मेदवार भएका छन् भने क्षेत्र नम्बर दुईमा कांग्रेसले भट्टराईलाई सघाउनेछ ।

प्रकाशित मिति: २०७४,कार्तिक,५,आईतवार १४:१४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर ४ गतेका लागि घोषणा भएको छ । निर्वाचन आयोगको परामर्शमा सरकारले यही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय कार्य समितिको बैठक सुरू भएको छ । काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । आज दिउँसो बस्ने भनिएको स्थायी समिति बैठक भोलि

काठमाडौं । काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका गठबन्धनका

ताजा समाचार

फर्केर हेर्दा पहिलो त्यो आम निर्वाचन
 २०७९,श्रावण,३०,सोमवार १४:३७
मार्क जुकरवर्गलाई रोनाल्डोले उछिने
 २०७९,श्रावण,३०,सोमवार १३:३५