२० मङ्सिर २०८०, बुधबार

बाबुरामले गराए मनोनयन दर्ता, चुनाव चिन्ह आँखा

२०७४,कार्तिक,५,आईतवार १४:१४

0
Shares

गोरखा ५ कात्तिक – आगामी मंसिर १० गते पहिलो चरणको प्रदेशसभा र प्रतिनिधीसभा निर्वाचनको लागी आज मनोनयन दर्ता भएको  छ । यसैबिच नया शक्ति पार्टीका संयोजक समेत रहेका डा. बाबुराम भट्टराइले पनि गोरखा दुईबाट मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेससँग तालमेल गरेको नयाँ शक्तिको चुनाब चिन्ह आँखा  रहनेछ । दुई निर्वाचन क्षेत्र भएको गोरखामा क्षेत्र नम्बर एक बाट नेपाली कांग्रेसका चिनकाजी श्रेष्ठ उम्मेदवार भएका छन् भने क्षेत्र नम्बर दुईमा कांग्रेसले भट्टराईलाई सघाउनेछ ।

प्रकाशित मिति: २०७४,कार्तिक,५,आईतवार १४:१४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । संसदको अर्थ समितिले एनसेलको शेयर स्वामित्व खरिदबिक्रीमा भएको विषयमा यथार्थ विवरण १५ दिनभित्र पेश गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाणको पेशी मंसिर २८ गतेका लागि तोकिएको छ । नक्कली भुटानी

रामेछाप । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जनतामा संघीयताप्रति वितृष्णा बढ्नुमा संघ सरकारको व्यवहार जिम्मेवार रहेको

भरतपुर । भरतपुरका घर घरमा पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गलाई स्वास्थ्य सेवा दिने कार्य सुरु भएको छ ।

ताजा समाचार