१५ चैत्र २०७९, बुधबार

क्यानको बोर्ड बैठक बस्दै, टी-ट्वान्टी लिग र लामिछानेको विषयमा छलफल हुने

२०७९,माघ,१७,मंगलवार ११:३०

90
Shares

काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक आज मंगलबार पोखरामा बस्दैछ । क्यानका ७ कार्यसमिति सदस्यले राजीनामा मागेको दुई दिनपछि क्यानको बोर्ड बैठक बस्न लागेको हो ।

बोर्ड बैठकमा १७ वटा एजेण्डामा छलफल हुनेछ । मुख्य एजेन्डा नेपाल टी-ट्वान्टी लिग प्रतियोगिता सम्बन्धि रहेको छ । त्यस्तै बैठकमा पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवाको विषयमा छलफल हुनेछ ।

प्रकाशित मिति: २०७९,माघ,१७,मंगलवार ११:३०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बैतडी । बैतडी जिल्लाका १६ वर्षमुनिको क्रिकेट टोलीको छनोटका लागि १८ खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको छ । तीन दिनसम्म देहिमाडौँमा

काठमाडौं । १० दलीय गठबन्धनको बैठक आज पनि निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारको

काठमाडौं । एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार प्रिमियर

काठमाडौं । अर्जेन्टिनाले शानदार जित हात पारेको छ । बुधबार बिहान भएको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले कुराकाओलाई ७-० गोल अन्तरले

ताजा समाचार

बैतडीमा १८ खेलाडी बन्द प्रशिक्षणमा
 २०७९,चैत्र,१५,बुधबार १२:१२
दिङ्ला प्रशासन कार्यालय प्रमुखविहीन
 २०७९,चैत्र,१५,बुधबार ११:१३