सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक शुरु

लोकपथ
133
Shares

काठमाडौं । मन्त्रिपरिषद्को बैठक शुरु भएको छ ।

सोमबार अपराह्नदेखि सिंहदरबारमा बैठक बसिरहेको छ । बैठकमा सरकारको काम कारबाहीका साथसाथै केही महत्वपूर्ण निर्णय पनि हुन सक्ने एक मन्त्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?