काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले यसअघि पाएको गृहमन्त्रालय आफैँले पाउनुपर्ने दाबी गरेको छ ।
शुक्रबार सर्वोच्चको निर्णयपछि उपप्रधान एवं गृहमन्त्रीबाट पार्टीका अध्यक्ष रवि लामिछानेले राजीनामा दिएका थिए ।
त्यससँगै आइतबार बसेको केन्द्रीय कमिटी बैठकले गृहमन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने निष्कर्ष निकालेको हो ।
बैठकमा लामिछानेले नागरिकता पुनः प्राप्ती गरेपछि लामिछनने नै सरकारमा जाने वा अरुलाई पठाउने भन्ने विषयमा भने छलफल भएको छैन ।
आजै पुनः प्रक्रिया पुर्याएर नाागरिकता लिएपछि पार्टी सभापतिमा लामिछानेलाई पुनर्बहाली गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया