राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्षमा पुनः रवि लामिछाने

लोकपथ
28
Shares

काठमाडौं । रवि लामिछाने पुनः राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष भएका छन् ।

जिल्ला प्रशासनबाट लामिछानेले आज नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि पार्टीको केन्द्रीय समितिको बैठकले उनलाई पुनः अध्यक्षको जिम्मेवारी दिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?