हरेक पलका लागि आभारी छुः सन्दीप लामिछाने

लोकपथ
117
Shares

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आफू हरेक पलका लागि आभारी रहेको बताएका छन् । उनले हरेकअन्धकारपछि नै उज्यालो आउने बताएका छन् ।

उनले भनेका छन्, ‘हरेक पलका लागि आभारी छु । किनभने हरेक उज्यालो अघि आउने भनेको अन्धकार नै हो ।’
बलात्कार आरोप लागेका सन्दीप हालै शर्तसहित धरौटीमा रिहा भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?