गृहमन्त्री नै भए अनागरिक : रिट निवेदककर्ता

लोकपथ
0
Shares
{“caption”:”u0909u092au092au094du0930u0927u093eu0928 u0924u0925u093e u0917u0943u0939u092eu0928u094du0924u094du0930u0940 u0930u0935u093f u0932u093eu092eu093fu091bu093eu0928u0947 u0964 u0924u0938u094du092cu093fu0930 : u0939u0947u092eu0928u094du0924 u0936u094du0930u0947u0937u094du0920/u0915u093eu0928u094du0924u093fu092au0941u0930″,”photographer”:””,”alt_text”:””}

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सर्वोच्च अदालतको फैसलासँगै अनागरिक रहेको पुष्टि भएको रिट निवेदककर्ता वकीलहरुले टिप्पणी गरेका छन् ।

‘उनले नयाँ प्रक्रियाबाट नागरिकता त पाउन सक्छन् तर अहिलेका लागि उनी अनागरिकसिद्ध भए,’ सर्वोच्चको फैसलालगत्तै उनीहरुले बताए ।

तर, रवि लामिछानेमाथि नागरिकता नलिएरै राज्य र जनतालाई गुमराहमाराखेको कसूरमा कार्वाही हुनसक्ने उनीहरुले बताए ।

पत्रकारहरुसँग प्रतिक्रिया दिँदै उनीहरुले भने, ‘रबिमाथि नागरिकता कसूर र पासपोर्टकाण्डमा अनुसन्धान चल्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?