संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै

लोकपथ
26
Shares
sf7df8f}F, % df3 M /fli6«o;ef a}7s /fli6«o;efsf] laxLaf/sf] a}7sdf ;xefuL ;b:ox? . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौं । संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक अपरान्ह ३ः५९ बजे बस्नेछ ।

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले ‘नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ कार्यतालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?