काठमाडौं । नेकपा माओवादी केन्द्रको बैठक शुरु भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डको अध्यक्षतामा बुधबार दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा बैठक शुरु भएको हो ।
बैठकमा पार्टी सङ्गठन विस्तार र सरकारका काम कारबाही लगायतका समसामयिक विषयमा छलफल हुनेछ ।आजको बैठकमा केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धिबारे पनि छलफल हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया