काठमाडौं । नेपाली कांग्रेसले यही माघ १५ गतेका लागि बोलाएको केन्द्रीय कार्य समितिको बैठक स्थगित गरेको छ ।
विशेष कारणवश बैठक स्थगित गरिएको कांग्रेसले निकालेको विज्ञप्तिमा जनाइएको छ ।
निर्धारित केन्द्रीय समितिको बैठक विशेष कारणवस अर्काे सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया