शिक्षा क्षेत्रको रुपान्तरण आवश्यक : शिक्षामन्त्री खनाल

लोकपथ
14
Shares
dGtJo /fVg’x’b} lzIffdGqL vgfn sf7df8f}F, !@ df3 M lzIff,lj1fg tyf k|ljlwdGqL lzlz/ vgfn laxLaf/ tf/s]Zj/–!! sf] u|fdL0f cfbz{ ax’d’vL SofDk;df k|ltdf cgfj/0f tyf ;Ddfg sfo{qmddf dGtJo /fVg’x’Fb} .tl:a/ M xl//fd e]6’jfn÷ /f;;

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले शिक्षा क्षेत्रको रुपान्तरणका लागि सबैसँग सहकार्य गरी अघि बढ्ने बताएका छन् ।

काठमाडौं तारकेश्वर–११ स्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसका संस्थापक व्यवस्थापन समितिका अध्यक्ष स्वर्गीय ढकालध्वज थापाको प्रतिमा अनावरण तथा सम्मान कार्यक्रममा बोल्दै उनले नेपालको शिक्षा जटिल अवस्थामा रहेको र यसलाई रुपान्तरण गर्नका लागि अग्रज तथा विज्ञहरुसँग छलफल र समन्वय गर्ने बताए ।

‘मुलुकको शिक्षा जटिल अवस्थामा छ, शिक्षा क्षेत्रमा ठूलो संरचना निर्माण गर्नुपर्नेछ’, उनले भने, ‘विद्यालयमा समयमै पाठ्यपुस्तक पु¥याउन र गुणस्तर बढाउने विषयमा काम गर्नेछु ।’ उनले शिक्षाको गुणस्तरीयतासँगै ८० लाख विद्यार्थी र ४/५ लाख शिक्षक व्यवस्थापन चुनौतीपूर्ण रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?